खड्कालाई डिस्चार्ज गर्ने तयारी, ओलीको कल्चर रिपोर्ट आएपछि निर्णय लिइने | Collector
Onlinekhabar
खड्कालाई डिस्चार्ज गर्ने तयारी, ओलीको कल्चर रिपोर्ट आएपछि निर्णय लिइने
ओलीको शनिबार गरिएको एक्स–रेमा ओलीको पित्तथैलीमा ढुंगा देखिएको थियो । तर, हालको अवस्थामा शल्यक्रिया गर्नुपर्ने तत्काल आवश्यकता भने नदेखिएको चिकित्सकको भनाइ छ ।