Collector
आजदेखि एसईई : केन्द्रमै उत्तरपुस्तिका परीक्षण, महिना दिनमै नतिजा आउने | Collector
आजदेखि एसईई  : केन्द्रमै उत्तरपुस्तिका परीक्षण, महिना दिनमै नतिजा आउने
Lokantar

आजदेखि एसईई : केन्द्रमै उत्तरपुस्तिका परीक्षण, महिना दिनमै नतिजा आउने

आजदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा यस वर्ष थप पारदर्शी र व्यवस्थित बनाइने भएको छ । परीक्षालाई व्यवस्थित र उत्तरपुस्तिका परीक्षणलाई छिटोछरितो बनाई शीघ्र नतिजा प्रकाशन गर्न नयाँ निर्देशिका जारी भएपछि परीक्षामा हुन सक्ने अनियमितता न्यून हुने अपेक्षा गरिएको हो । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले विगतमा झैँ देशभर एकैपटक परीक्षा सञ्चालन गर्न लागेको हो । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार देशभरका तोकिएका परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकै समयमा एसइई परीक्षा शुरू हुनेछ । ...

Go to News Site