Collector
कस्तो रहला आजको मौसम ? | Collector
कस्तो रहला आजको मौसम ?
Lokantar

कस्तो रहला आजको मौसम ?

हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली भागका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  त्यसैगरी, आज राति गण्डकीका हिमाली क्षेत्रका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना छ । शनिबारदेखि पश्चिमी वायुको प्रभावले देशका केही ठाउँमा वर्षा गराइरहेको मौसमविद् विनोद पोखरेल बताउ...

Go to News Site