आजदेखि एसइई सुरु हुँदै, एक महिनामै नतिजा | Collector
Gorkhapatra
आजदेखि एसइई सुरु हुँदै, एक महिनामै नतिजा
काठमाडौँ, चैत १९ गते । आजदेखि सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा एक महिनाभित्रै सार्वजनिक हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनमा...