Collector
आजदेखि एसइई परीक्षा | Collector
आजदेखि एसइई परीक्षा
Onlinekhabar

आजदेखि एसइई परीक्षा

देशभरका तोकिएका परीक्षा केन्द्रबाट बिहान ८ः०० बजेदेखि एकै समयमा एसइई परीक्षा सुरु हुनेछ । पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ ।

Go to News Site