Nagarik News
नयाँ सरकारले वित्तीय अपराधविरुद्धको कारबाहीलाई प्राथमिकतामा राखेको छ। लामो समयदेखि सत्ता, पहुँच र प्रभावका आधारमा ओझेलमा पारिएका आर्थिक अनियमितता र सम्पत्ति शुद्धीकरणजस्ता गम्भीर अपराधहरू पुनः उजागर हुन थालेका छन्।
Go to News Site