Collector
युवा अनुहारले भरिएको नयाँ संसद्को प्राथमिकता के ? | Collector
युवा अनुहारले भरिएको नयाँ संसद्को प्राथमिकता के ?
Lokantar

युवा अनुहारले भरिएको नयाँ संसद्को प्राथमिकता के ?

एकराज पाठक लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जनआकांक्षाको प्रतिनिधित्व गर्ने संस्था पनि हो । संसद्ले नै मुलुकको कार्यकारिणी सरकार निर्माण गर्दछ र त्यही सरकारले देश र जनताका लागि काम गर्छ । यसकारण मुलुकको संसद् र सरकार दुवैले जनताको आशा, अपेक्षा र आकांक्षाको प्रतिनिधित्व गर्नुपर्दछ ।  हालै सम्पन्न निर्वाचनमार्फत प्रतिनिधिसभामा उल्लेख्य सङ्ख्यामा युवा तथा नयाँ अनुहार जनताका प्रतिनिधिका रूपमा छानिएका छन् । विगतको संस...

Go to News Site