Lokantar
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्ध जितेको बताएका छन् । इरानको क्षेप्यास्त्र र ड्रोन क्षमताहरू नष्ट भएको उनको भनाइ छ । ट्रम्पले इरानको नौसेना ध्वस्त भएको र देशको सैन्य शक्ति उल्लेखनीय रूपमा कमजोर भएको दाबी गरे । उनले इरानसँगको युद्ध अन्त्य गर्न कुनै सम्झौता आवश्यक नभएको पनि बताए । अमेरिकाले यो युद्ध २ देखि ३ हप्तामा समाप्त गर्न सक्ने उनको भनाइ थियो । 'इरानलाई सम्झौताको आवश्यकता छैन। जब हामीलाई लाग्छ कि उनीहरू यति कमजोर छन् कि उनीहरू धेरै वर्षसम्म आणविक हतियार बनाउन सक्दैनन्, तब हामी जान्छौं। सम्झौता ह...
Go to News Site