Lokantar
इन्डोनेसियाको मोलुका टापु नजिकै बिहीबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार बिहान ०६:४८ बजे गएको यस भूकम्पले इन्डोनेसियासहित छिमेकी देशहरूमा सुनामीको त्रास फैलाएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार यस भूकम्पको केन्द्रविन्दु टेर्नेट सहरबाट करिब १२० किलोमिटर टाढा मोलुका सागरमा रहेको थियो। टेर्नेट करिब २ लाख ५ हजार जनसङ्ख्या भएको घना बस्ती भएको सहर हो। भूकम्पका कारण उत्तर सुलावेसीको मिनाहासा क्षेत्रमा एक ७० वर्षीया वृद्धाको भवनको भग्नावशेषले थिचिएर मृत्यु भएको छ। यस्तै, मन...
Go to News Site