सप्तरीमा नौ हजार विद्यार्थी एसइईमा सहभागी | Collector
Gorkhapatra
सप्तरीमा नौ हजार विद्यार्थी एसइईमा सहभागी
विनय कर्णकल्याणपुर (सप्तरी), चैत १९ गते । आज (बिहीबार) देखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सप्तरीबाट नौ हजार दुई सय ७६ जना विद्यार्थी सहभागी हुँदै छन् ।जिल्लाको सरकारी...