Lokantar
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार राष्ट्रका नाममा सम्बोधन गरेका छन् । ह्वाइट हाउसबाट सम्बोधन गर्दै उनले इरानविरुद्ध जारी सैन्य कारबाही अन्तिम चरणमा पुगेको दाबी गरेका छन्। सम्बोधनमा ट्रम्पले एक महिनाअघि सुरु भएको युद्धले इरानको सैन्य संरचना गम्भीर रूपमा कमजोर बनाएको दाबी गरे। उनका अनुसार इरानी नौसेना लगभग समाप्त भइसकेको, वायुसेना क्षतिग्रस्त अवस्थामा पुगेको र शीर्ष तहका धेरै कमाण्डरहरू मारिएका छन्। इरानको मिसाइल तथा ड्रोन क्षमतामा समेत उल्लेख्य गिरावट आएको उनको भनाइ थियो। “अमेरिका स्पष्ट रूपमा जिततर्फ अघ...
Go to News Site