गोरखापत्र समाचारदाताकाठमाडौँ, चैत १९ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रालयको कार्यसम्पादनलाई थप चुस्त, पारदर्शी र नतिजामुखी बनाउने उद्देश्यले सुशासन एकाइ स्थापना गर...