गोरखापत्र समाचारदाताकाठमाडौँ, चैत १९ गते । नेपालको अवस्था पछिल्लो समय सुधार भएको अमेरिकाको सरकारले प्रस्ट पारेको छ । नयाँ यात्रा सुझावपत्र (ट्राभल एडभाइजरी) जारी गर्दै नेपाल अब यात...