विकल्पबारे मन्त्रालयसँग छलफल जारी काठमाडौँ, चैत १९ गते । नेपाल आयल निगम पछिल्लो समय निरन्तर घाटामा गएर तेल खरिद गरेको रकम भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेको छ । पश्चिम एसियामा भए...