मौलापुर नगरपालिकाद्वारा एकीकृत दलित बस्ती निर्माण सुरु | Collector
Gorkhapatra
मौलापुर नगरपालिकाद्वारा एकीकृत दलित बस्ती निर्माण सुरु
प्रवीण कुमार शर्मारौतहट, चैत १९ गते। रौतहटको मौलापुर नगरपालिकाले एकीकृत दलित बस्ती निर्माण कार्यको थालनी गरेको छ। नगरपालिकाको वडा नं. ९ सोनरनियामा रहेको करिब डेढ बिघा ऐलानी जग्गामा...