गोरखापत्र समाचारदाताकाठमाडौँ, चैत १९ गते । दक्षिण पश्चिम एसियाका देशमा जारी द्वन्द्वका कारण युरोप, अमेरिकालगायत प्रमुख गन्तव्यबाट नेपालमा आउने विदेशी पर्यटकको सङ्ख्या घटेको छ । पर्...