Lokantar
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी युद्धका बीच सन् २०२० मा इरानी सैन्य कमान्डर कासिम सुलेमानीको हत्या गरिएको घटनालाई पुनः स्मरण गरेका छन्। बिहीबार ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले आफ्नो पहिलो कार्यकालमा सुलेमानीलाई सिध्याउने निर्णय वर्तमान सैन्य सफलताको आधार भएको दाबी गरे । उनले सुलेमानीको नेतृत्वमा भएका आक्रमणहरूले अमेरिकी र सहयोगी सेनालाई ठूलो क्षति पुर्याएको उल्लेख गर्दै उनको अन्त्य आवश्यक रहेको बताए। ट्रम्पले वर्तमान युद्धको सन्दर्भ जोड्दै भने, 'यदि सुलेमानी आज जीवितै हुन्थे भन...
Go to News Site