Lokantar
लोकेश जोशी शहरको भीडभाड, कोलाहल, प्रदूषण, भागदौड अनि हतास- उफ् ! धुवाँधुलो र अनाहकको हतारबीच कहिलेकाहीँ मन रमाउन शान्त ठाउँ चाहिदो रहेछ, जहाँ शब्दभन्दा अनुभूति ठूलो होस् र गन्तव्यभन्दा यात्राको मिठास अझ धेरै होस् । त्यही अनुभूति खोजिरहने मन भुलाउन कतै जान पाए हुन्थ्यो भन्ने लागिरहेको थियो। साथीभाइसँग सल्लाह गरेँ अनि बन्यो ट्रेकिङको योजना। काठमाडौंमै रहेका हामी ५ जना चैत ६ गते बिहान ७ बजे तीनवटा बाइकमा सवार भएर (३ जना दिदीबहिनीसहित हामी २ जना भाइ) जोडिँदै गन्तव्यतर्फ यात्रा शुरू गर्यौं। गन्तव्य थियो- च्...
Go to News Site