Lokantar
देशभर माध्यमिक शिक्षा परीक्षा (एसइई) शुरू भएको छ। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले देशभरका तोकिएका केन्द्रबाट बिहान ८ बजेदेखि एकै समयमा परीक्षा सुरु भएको जानकारी गराएको हो । यस वर्ष एसइईलाई थप व्यवस्थित र पारदर्शी बनाउन नयाँ निर्देशिका लागू गरिएको छ। परीक्षा व्यवस्थापन सुदृढ पार्दै उत्तरपुस्तिका परीक्षण छिटोछरितो गरी नतिजा शीघ्र प्रकाशन गर्ने लक्ष्य राखिएको बोर्डले जनाएको छ। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार यस वर्ष पाँच लाख १२ हजार ४२१ विद्यार्थी परीक्षामा सहभागी भएका छन्। तीमध्ये न...
Go to News Site