चैत्र शुक्ल पूर्णिमाः हनुमान जन्मजयन्ती मनाइँदै | Collector
Gorkhapatra
चैत्र शुक्ल पूर्णिमाः हनुमान जन्मजयन्ती मनाइँदै
काठमाडौँ, चैत १९ गते । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ ।चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानक...