Lokantar
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बिहान राष्ट्रलाई सम्बोधन गरे। उनले अमेरिकाले इरान युद्ध जितेको दाबी गरे र चेतावनी दिए कि अमेरिकाले २-३ हप्ताभित्र इरानमा ठूलो आक्रमण गर्नेछ। ट्रम्पले इरानको क्षेप्यास्त्र र ड्रोन क्षमता र नौसेना नष्ट भइसकेको दाबी गरे । उसको सैन्य शक्ति उल्लेखनीय रूपमा कमजोर भएको बताए । यो सैन्य कारबाहीको मुख्य उद्देश्य पूरा हुन लागेको उनको भनाइ थियो । सम्झौता नभए अमेरिकाले इरानलाई ढुङ्गे युगमा फिर्ता पठाउने चेतावनी समेत दिए । उनले इरानमा शासन परिवर्तन भएको र नयाँ नेतृत्व पहिलेभन्दा कम कट्टरपन्थी ...
Go to News Site