तनहुँमा छ हजार बढी विद्यार्थी एसइई परीक्षाको मैदानमा | Collector
Gorkhapatra
तनहुँमा छ हजार बढी विद्यार्थी एसइई परीक्षाको मैदानमा
अमरराज नहर्कीतनहुँ, चैत १९ गते । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)अन्तर्गत तनहुँ जिल्लाबाट छ हजारभन्दा बढी परीक्षार्थीहरू परीक्षामा सहभागी भएका छन् । शिक्षा विकास तथा समन्वय...