Onlinekhabar
तपाईंले आज बिहान उठ्नसाथ के गर्नुभयो? याद गर्नुहोस् त । पानी पिउनुभयो, शौचालय जानुभयो, नास्ता खानुभयो । तर, के तपाईं बिहान उठेदेखि अहिलेसम्म के–के गर्नुभयो भनी मलाई फटाफट बताउन सक्नुहुन्छ? पक्कै सक्नुहुन्न । किनभने हाम्रो मस्तिष्कले ती सबै कुरा यसरी संग्रहित गर्दैन, जसलाई हामी तुरुन्तै याद गर्न सक्छौं । यो सामान्य कुरा हो । तर […]
Go to News Site