Lokantar
नेपाल टेलिकमले निकट भविष्यमा थ्रीजी सेवा क्रमिक रूपमा बन्द गर्दै थ्रीजीलाई फोरजीमा क्रमश: रूपान्तरण गर्ने कार्य अघि बढाएको छ । यसअनुसार थ्रीजी सिम प्रयोग गरिरहेका ग्राहकहरूलाई सिम परिवर्तनका लागि भ्वाइस कल तथा एसएमएसमार्फत जानकारी गराइएको टेलिकमले जनाएको छ । सम्बन्धित ग्राहकहरूले आफ्नो पुरानो सिमलाई फोरजी सिममा नि:शुल्क रूपान्तरण गर्न सक्ने छन् । यसका लागि ग्राहकले पायक पर्ने नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गर्न सक्ने टेलिकमले जनाएको छ । फोरजीमा परिवर्तन गर्न ग्राहकले नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सव...
Go to News Site