प्रवीणकुमार शर्मा चन्द्रपुर (रौतहट), चैत १९ गते । रौतहट जिल्लाको निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य रवीन्द्र पटेल सक्रिय नेताका रूपमा परिचित हुनुहुन्छ । उहाँ सांसद बन्नु...