रूसका परराष्ट्रमन्त्री सर्गेई लाभरोभले नेपालको परराष्ट्रमन्त्रीमा शिशिर खनाल नियुक्त एकामा हार्दिक बधाई ज्ञापन गरेका छन्। #NagarikNews