‘राहा’ले देखाउने इरान: जहाँ ल्यापटप जीवनभन्दा महँगो छ | Collector
Onlinekhabar
‘राहा’ले देखाउने इरान: जहाँ ल्यापटप जीवनभन्दा महँगो छ
देशको अर्थतन्त्र कमजोर हुँदै गएर पैसाको भाउ घटेका बेला त्यसले एउटा सामान्य विद्यार्थीलाई कसरी असर पार्छ? गरिबी, विवशता र नैतिक सङ्कटले पिसिएको इरानी मध्यमवर्गको ऐना हो– 'राहा'।