Onlinekhabar
मुम्बई । महिनौं लामो प्रतीक्षापछि प्रतीक्षित बलिउड फिल्म ‘रामायण’को टिजर सार्वजनिक भएको छ । जहाँ, अभिनेता रणवीर कपूरलाई भगवान रामको भूमिकामा देख्न सकिन्छ । २ मिनेट ३८ सेकेन्ड लामो टिजरमा सांसारिक सबै सुख-सुविधा त्याग्ने राजाको भव्य रूप देखाइएको छ । नितेश तिवारी निर्देशित ‘रामायण पार्ट १’मा रामको चरित्रमा देखिएका रणवीरको लुक्स प्रभावशाली देखिन्छ । पहिलो […]
Go to News Site