Lokantar
नेपाली लोकरक ब्यान्ड नेपथ्यले क्यानाडामा शृङ्खलाबद्ध साङ्गीतिक प्रस्तुति दिने भएको छ । क्यानाडाका सदबरी, टोरन्टो र लन्डन (ओन्तारियो) शहरमा नेपथ्यको कन्सर्ट हुन लागेको हो । नेपथ्यको पहिलो प्रस्तुति अप्रिल १० शुक्रबार सदबरी शहरस्थित ‘सदबरी कम्युनिटी एरेना’मा हुनेछ । १३ अप्रिल सोमबार ब्यान्डले टोरन्टोको ‘क्विन एलिजाबेथ थिएटर’मा आफ्ना गीतहरू सुनाउनेछ । मुख्य शहरको पश्चिम भागस्थित प्रदर्शनी केन्द्रमा पर्ने यो हल आधुनिक कन्सर्ट थलोका रूपमा प्रसिद्ध छ । यात्राको अन्तिम शो भने अप्रिल १८ शनिबार लन्डन शहरमा हुन...
Go to News Site