आर्टेमिस–२ः चन्द्र यात्रामा मानवको पुनरागमन | Collector
Gorkhapatra
आर्टेमिस–२ः चन्द्र यात्रामा मानवको पुनरागमन
केप क्यानभेरल (फ्लोरिडा),चैत १९ गते । आधा शताब्दीभन्दा बढीपछि मानवता पुनः चन्द्रतर्फ फर्किएको छ । नासाको आर्टेमिस–२ मिसनअन्तर्गत चार अन्तरिक्ष यात्री बुधबार शक्तिशाली रकेटमार्फत चन...