जयकृष्ण यादव ।इनरुवा, चैत १९ गते ।सुनसरीको इनरुवामा हनुमान जयन्तीको अवसरमा कलश यात्रा निकालिएको छ ।सुनसरी बजरंग दलको आयोजनामा रामभक्त श्री हनुमान जयन्तीको पवित्र अवसरमा सदरमुकाम इन...