कपुरकोटमा अटो दुर्घटना हुँदा पाँच जना घाइते | Collector
Gorkhapatra
कपुरकोटमा अटो दुर्घटना हुँदा पाँच जना घाइते
शंकर केसीसल्यान, चैत १९ गते । सल्यानको कपुरकोट गाउँपालिका–४ किमुचौर नजिक अटो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।बि...