Onlinekhabar
१९ चैत, काठमाडौं । नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलको नेतामा डा. प्रेम दंगाल चयन भएका छन् । बुधबार बसेको संसदीय दलको बैठकबाट उनी राष्ट्रिय सभा संसदीय दलको नेता चयन भएका हुन् । संघीय संसदीय दलका नेता रामबहादुर थापा बादलको प्रस्तावमा उनलाई चयन गरिएको हो । उनी हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका हुन् […]
Go to News Site