Collector
नेकपाको प्रमुख सचेतकमा युवराज दुलाल नियुक्त | Collector
नेकपाको प्रमुख सचेतकमा युवराज दुलाल नियुक्त
Onlinekhabar

नेकपाको प्रमुख सचेतकमा युवराज दुलाल नियुक्त

१९ चैत, काठमाडौं ।  नेपाली कम्युनिस्ट पार्टीले पार्टीको संसदीय दलको प्रमुख सचेतक पदमा युवराज दुलाललाई नियुक्त गरेको छ । दुलाल सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । उनलाई प्रमुख सचेतक नियुक्त गरिएको जानकारी गराउँदै पार्टीले संघीय संसद् सचिवालयलाई पत्र पनि पठाइसकेको छ ।

Go to News Site