Collector
सेयर बजार ५ अंक बढ्यो, कारोबार घट्यो | Collector
सेयर बजार ५ अंक बढ्यो, कारोबार घट्यो
Onlinekhabar

सेयर बजार ५ अंक बढ्यो, कारोबार घट्यो

१९ चैत, काठमाडौं । बिहीबार सेयर बजारमा झिनो अंकको सुधार देखिएको छ । अघिल्लो दिन ७४.७३ अंक घटेको बजार आज ५.८२ अंक बढेको हो । आजको कारोबारपछि नेप्से २७८२ अंकमा कायम भएको छ । आज बजार खुलेपछि केही उतारचढावका बीच दिउँसो १ ः ०७ बजे नेप्से परिसूचक २८०८ अंकसम्म पुग्यो । जुन अंक कारोबार अवधिभरको […]

Go to News Site