हामी सरकारलाई रचनात्मक सहयोग गर्छौं : नेकपा सांसद वर्षमान पुन | Collector
Gorkhapatra
हामी सरकारलाई रचनात्मक सहयोग गर्छौं : नेकपा सांसद वर्षमान पुन
काठमाडौँ, चैत १९ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सांसद वर्षमान पुनले पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्ने बताउनुभएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनपछि ब...