झापामा दुई कैदी सहित १७ हजार ६६३ जना विद्यार्थी एसइई परीक्षामा सहभागी | Collector
Gorkhapatra
झापामा दुई कैदी सहित १७ हजार ६६३ जना विद्यार्थी एसइई परीक्षामा सहभागी
विष्णुप्रसाद पोखरेलदमक, चैत १९ गते । बिहिबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा झापाका दुई जना कैदी बन्दीले परीक्षा दिएकाछन् । झापा कारागारमा रहेका दुई कैदी बन्दीले चन...