Lokantar
नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले जेनजी घटनाका सम्बन्धमा गठित जाँचबुझ आयोगको प्रतिवेदनका विषयमा प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको पहिलो बैठकमा बिहीबार पार्टीका तर्फबाट सदनलाई सम्बोधन गर्दै आङदेम्बेले भदौ २३ को घटना मात्र छानबिन गरेर २४ को घटनालाई बेवास्ता गरिएको बताएका हुन् । ‘कसैले २३ गतेको घटना देख्ने २४ को नदेख्ने । कसैले २४ को ध्वंस देख्ने, २३ को दमन नदेख्ने । यो प्रवृत्ति एकदम गलत छ । हुँदाहुँदा सरकारले बनाएको जाँचबुझ आयोगलेसम्म २३ गतेको घटनाको अनुसन्धान गर्यो, कारबाहीका लागि सिफारिस गर्&...
Go to News Site