नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि | Collector
Gorkhapatra
नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि
काठमाडौँ, चैत १९ गते। यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ ।आज नेप्से परिसूचक पाँच दशमलव ८२ अङ्कले बढेर दुई हजार ७८२...