रास्वपा सभापति रवि लामिछानेले राजनीतिक नियुक्ति लिएका पदाधिकारीहरुलाई राजीनामा गरिदिन आग्रह गरेका छन् ।