Collector
प्रतिनिधिसभाको सभामुखमा डीपी अर्याललाई अगाडि बढाउने रास्वपाको निर्णय | Collector
प्रतिनिधिसभाको सभामुखमा डीपी अर्याललाई अगाडि बढाउने रास्वपाको निर्णय
Lokantar

प्रतिनिधिसभाको सभामुखमा डीपी अर्याललाई अगाडि बढाउने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभामुख पदमा पार्टी उपसभापति डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । अर्याललाई सभामुख बनाउने पार्टी सभापति रवि लामिछानेको प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए । सभामुख पदका लागि यही चैत २२ गते आइतबार निर्वाचन हुँदै छ ।

Go to News Site