Collector
सात परियोजनाका लागि भारतले नेपाललाई ४७.३ करोड अनुदान दिने | Collector
सात परियोजनाका लागि भारतले नेपाललाई ४७.३ करोड अनुदान दिने
Lokantar

सात परियोजनाका लागि भारतले नेपाललाई ४७.३ करोड अनुदान दिने

भारतले नेपालमा सञ्चालन हुने विभिन्न सात वटा परियोजनाका लागि ४७.३ करोड सहयोग गर्ने भएको छ ।  भारत सरकारको अनुदान सहयोग अन्तर्गत नेपालको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा कार्यान्वयन हुने ७ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनामा यो लगानी हुनेछ ।  जसका विषयमा बिहीबार नेपाल र भारतका अधिकारीबीच समझदारीपत्रमा हस्ताक्षर समेत भएको छ ।  काठमाडौंस्थित भारतीय राजदूतावास, नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र परियोजना कार्यान्वयन निकायबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।  प...

Go to News Site