Collector
मुख्यसचिवको परिपत्र- भ्रष्टाचार भएमा सम्बन्धित कार्यालय प्रमुख पहिलो जिम्मेवार | Collector
मुख्यसचिवको परिपत्र- भ्रष्टाचार भएमा सम्बन्धित कार्यालय प्रमुख पहिलो जिम्मेवार
Lokantar

मुख्यसचिवको परिपत्र- भ्रष्टाचार भएमा सम्बन्धित कार्यालय प्रमुख पहिलो जिम्मेवार

सरकारी निकायमा कुनै किसिमको अनियमितता वा भ्रष्टाचारजन्य कार्य भएको पाइएमा कार्यालय प्रमुखलाई नै प्रारम्भिक रूपमा जिम्मेवार बनाउने निर्णय भएको छ । मुख्यसचिव सुमनराज अर्यालले बिहीबार जारी गरेको परिपत्रमा उक्त कुरा उल्लेख छ । भ्रष्टाचारजन्य कार्यलाई प्रभावकारीरूपमा नियन्त्रण गर्ने सन्दर्भमा उक्त कदम चालिएको परिपत्रमा उल्लेख छ । ‘सरकारी निकायमा कुनै किसिमको अनियमितता वा भ्रष्टाचारजन्य कार्य भएको पाइएमा निकाय/कार्यालय प्रमुखलाई नै प्रारम्भिक रूपमा जिम्मेवार बनाइने भएकोले सोही बमोजिम गर्ने गराउने व्यवस्थाका लागि समेत अनुरो...

Go to News Site