Onlinekhabar
१९ चैत, काठमाडौं । गुगलले आफ्नो डिजिटल वालेट एप ‘गुगल वालेट’ लाई अझ आकर्षक र प्रयोगकर्तामैत्री बनाउन नयाँ रंगीत इन्टरफेसको परीक्षण सुरु गरेको छ। एन्ड्रोइड अथोरिटीका अनुसार, गुगल वालेटको नयाँ भर्सन (v26.12.88) मा पास, मुभी टिकट र लोयल्टी कार्डहरूको डिजाइनमा व्यापक परिवर्तन देखिने छ। यसअघि जनवरीमा वालेटको होम स्क्रिनलाई ‘ग्रिड लेआउट’ मा लैजाने तयारी गरेको […]
Go to News Site