इस्लामाबाद, चैत १९ गते । दुवै पक्षले शत्रुता घटाउने प्रारम्भिक वार्ता सुरु गर्दा पाकिस्तानले अफगानिस्तानसँगको द्वन्द्व अन्त्य गर्ने मुख्य जिम्मेवारी काबुलमा रहेको बताएको छ । पाकिस्...