Onlinekhabar
१९ चैत, काठमाडौं । टायल उद्योगमा विश्वभर परिचित ब्रान्ड कजारियाले हालै एनएस क्वालिटी अवार्ड – २०२६ पाएको छ । यो अवार्डले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डहरूको पालना गर्ने प्रतिबद्धतालाई थप पुष्टि गरेको कम्पनीको भनाइ छ । ‘विश्वसनीय र विश्वस्तरीय टायल उत्पादनलाई यो अवार्डले पुष्टि गरेको छ’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ । कजारियाले प्रतिष्ठित मान्यतासँगै अन्तर्राष्ट्रिय […]
Go to News Site