Onlinekhabar
काठमाडौं । एक्सनप्रधान फिल्म ‘राम नाम सत्य’ को ट्रेलर सार्वजनिक भएको छ । आयोजित पत्रकार सम्मेलनमा निर्माताले रहस्य, ड्रामा र धमाकेदार एक्सन दृश्य समेटिएको पहिलो झलक देखाए । वान सिनेमाज हलमा आयोजित कार्यक्रममा माइकल चन्दको पटकथा र लेखन रहेको फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा विराज भट्टको दमदार एक्सन र संवाद छ । यस्तै, […]
Go to News Site