आमाको नामबाट नागरिकता लिनेको सङ्ख्या बढ्दै | Collector
Gorkhapatra
आमाको नामबाट नागरिकता लिनेको सङ्ख्या बढ्दै
केदार तिमल्सिनाबनेपा, चैत १९ गते । नेपाल नागरिकता (दोस्रो संशोधन ऐन) २०८२ प्रमाणिकरण भएपछि काभ्रेपलाञ्चोक जिल्लामा पछिल्लो समय आमाको नामबाट, पितृत्व र मातृत्व दुवै ठेगाना नभएको नेप...