ठूला योजना अलपत्र छाडेर टुक्रे योजनाको चिठी बाँड्दै मधेश सरकार | Collector
Onlinekhabar
ठूला योजना अलपत्र छाडेर टुक्रे योजनाको चिठी बाँड्दै मधेश सरकार
भौतिक पूर्वाधार विकास तथा ऊर्जा, सिँचाइ र खानेपानी मन्त्रालयअन्तर्गतका ठूला योजनाहरू पूरा गर्न २४ अर्ब बढी बजेट आवश्यक पर्छ । तर सरकारको प्राथमिकता साना तथा टुक्रे योजनामा केन्द्रित देखिन्छ ।