Lokantar
नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सम्मान गरिएको छ । नेपाल लोकतान्त्रिक होटल व्यवसायी सङ्घले पार्टीको दोस्रो विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएकामा थापालाई खादा र प्रमाणपत्रद्वारा आज सम्मान गरेको हो । सङ्घका केन्द्रीय अध्यक्ष लिलाप्रसाद ढकालसहित सङ्घका पदाधिकारी तथा सदस्यहरुको टोलीले लोकतन्त्र, सुशासन, सामाजिक न्याय, समृद्ध नेपालको दृढ सङ्कल्पसहित अघि बढेर नेतृत्वदायी भूमिका खेलेको भन्दै सभापति थापालाई सम्मान गरे । सङ्घले होटल, पर्यटन र व्यवसायी क्षेत्रको संरक्षणमा नेपाली कांग्रेसले खेलेको भूमिकाको उ...
Go to News Site